सुर्खेत: कर्णालीका हिमाली क्षेत्रमा यस वर्षको पहिलो हिउँदे हिमपात भएको छ । शुक्रवार राति हल्का पानीसहित हिमाली जिल्लाहरूमा हिमपात भएको हो । जुम्लामा तीन वर्षपछि पहिलो पटक हिमपात भएको हो । पछिल्ला...
सुर्खेत: कर्णाली प्रदेशसभाको अधिवेशन माघ १८ गतेदेखि सुरु हुने भएको छ । शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले माघ १८ गते दिउँसो १ बजे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय...
सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले ठेक्का लिने तर समयमा काम नगरेर आयोजना अलपत्र पार्ने आयोजनाका ठेक्का तोड्न निर्देशन दिएका छन् । भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको अर्धवार्षिक प्रगति...
सुर्खेत: कर्णाली प्रदेशका चार सय ४१ मतदान केन्द्रलाई अति संवेदनशील मानिएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रदेश प्रहरी कार्यालयले कर्णालीका एक हजार चार सय ३७...
सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन दिएका छन् । प्रदेश सरकारअन्तर्गतका मन्त्रालयहरूको बुधवारदेखि सुरु अर्धवार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री कँडेलले निर्वाचन आचारसंहिताले नियमित...
सुर्खेत: फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन दर्तासँगै कर्णाली प्रदेशमा चुनावी रौनक छाएको छ । चुनावमा सहभागी हुन विभिन्न राजनीतिक दल र केही स्वतन्त्र उम्मेदवारले समेत मंगलवार...
सुर्खेत: प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि आज (मंगलवार) उम्मेदवारहरूको मनोनयन दर्ता हुँदैछ । फागुन २१ गते हुने निर्वाचनको कार्यतालिका अनुसार निर्वाचन आयोगले मंगलवार मनोनयन दर्ताको कार्यतालिका राखेको छ । मनोनयनका...