२०४६ सालपछि अहिलेसम्म सर्वोच्च अदालतमा जे–जति न्यायाधीश प्रधानन्यायाधीश बने उनीहरू कुनै न कुनै विवादमा मुछिए । कसैको शैक्षिक योग्यतामाथि प्रश्न उठ्यो, कोही जन्ममिति विवादमा तानिए । कसैलाई भने महाअभियोगको प्रस्ताव नै...