संघीयता भन्नाले राज्यमा निहित रहेको शक्ति, स्रोत र अधिकारको तहगत रूपमा विकेन्द्रीकरण गर्नु हो । संघीयताले शासकलाई तानाशाही हुनबाट रोक्नुका साथै जनभावनाको कदर गर्दै जनसहभागितालाई प्रोत्साहन दिन्छ । संघीयतामा...