‘हिउँ पण्यो मस्तै, हामी जस्ता थियौँ उस्तै…’ जीवनबहादुर शाही, जतिबेला प्रमुख प्रतिपक्षको भूमिकामा थिए, त्यतिबेला प्रदेशसभाको रोस्टममा उभिएर बारम्बार भनिरहन्थे । हिउँको बिम्बमा कर्णालीको कहालीलाग्दो अवस्था चित्रित गर्दै फेरिन नसकेको...