मेरा प्यारा

थाहा थिएन तिमी को हौ भनेर आयौ मेरो जीवनमा उज्यालो बनेर सपना त धेरै केही छैनन् प्यारा बस लड्दा हात अनि परेका बेला साथ देऊ है प्यारा थाहा छैन...