‘सर, तपार्इंलाई हाकिमले बोलाउनुभएको छ ।’ महिनाको अन्तिम दिन । मासिक प्रतिवेदन तयार गर्न व्यस्त थिएँ । पछाडिबाट एक्कासी आएको महिलाको आवाज सुनेर झसङ्ग भएँ । कम्प्युटरको स्क्रीनबाट हटाएर...