कर्णाली, महिला र बालबालिका

कर्णाली नेपालको सबैभन्दा कान्छो प्रदेश हो । यो प्रदेशलाई केन्द्रीय राजनीतिले कान्छो बनाए जस्तै महिला र बालबालिका उन्नतीको हिसाबमा पनि कान्छो अथवा पछाडि पारिँदै आएको अवस्था तथ्याङ्कले देखाउँदछ ।...