सुर्खेत: राष्ट्रिय जनगणना २०७८ बिहीवारदेखि सुरू भएको छ । विवरण संकलनका लागि गणकहरू घरदैलोमा पुगेका छन् । तर, अभियानबारे सर्वसाधारणलाई मात्र होइन कतिपय जनप्रतिनिधिलाई पनि जानकारी छैन । आवश्यक...