कर्णाली नदी कुनै–कुनै ठाउँमा यतिसम्म घुमाउरो भएर बग्छ, जहाँ लठ्ठीसमेत नबगेर अड्किन्छ । त्यसैलाई बिम्ब बनाएर यस क्षेत्रमा एउटा मौलिक गीत खुबै गाइन्छ, ‘कर्णाली घुमौटो पड्यो, लौरी बगाउँदैन, बैरागीका...