ऋति फाउन्डेसन राजनीतिमा महिला तथा सिमान्तकृत समुदायको सहभागिता सुनिश्चित भयो भने त्यसले शासकिय व्यवस्थामा समावेशीपन ल्याँउछ नै, विभेदकारी कानुनसमेत बन्न पाउँदैन र न्यायपूर्ण समाज निर्माणमा मद्दत पुग्छ । राजनीतिक सहभागिताले...