वीरेन्द्रनगर नगरपालिका माथि चार किल्ला खुलाई कृषि क्षेत्र छुट्टयाउने जिम्मेवारी भू–उपयोग नियमावलीका कारण आइपुगेको थियो । सो नियमावली बमोजिम भू–उपयोग नियमावली प्रारम्भ भएको मिति २०७९ जेठ २३ बाट ६ महिनाभित्र...