ह्याङओभर

    मास्टर्स सकिएपछि हामीजस्ता मध्यम वर्गीय विद्यार्थीहरूको औपचारिक शिक्षा लगभग सकिन्छ । ज्ञानको भोक मरेको छैन तर पढाई सकियो । एकातिर शैक्षिक बेरोजगार हुनुको छटपटि अर्कोतिर हरेक बिहान...