विषय प्रवेश नेपालजस्तो प्राचिन र ऐतिहासिक मुलुकमा बजार अर्थतन्त्र विभिन्न चरणहरूमा विकसित भएको पाइन्छ । पृथ्वीनारायण शाहको पालामा जस्तो गतिशील राज्यदेखि राणा शासनको केन्द्रीकृत आर्थिक नीतिहरू र पछिल्लो...