२०५६ साल हो जस्तो लाग्छ, महिना, गते र बार अहिले ठ्याक्कै याद भएन । म उमेरले त्यस्तै ११ वर्षको हुँदो हुँ । दिनले आफ्नो चम्किलो आकारलाई खुम्च्याउँदै मलिनता पोख्दै...