झमक घिमिरेलाई मानार्थ विद्यावारिधीको उपाधी

hamakसुर्खेत, २५ जेठ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले पहिलो पटक मानार्थ विद्यावारिधी उपाधि साहित्यकार झमककुमारी घिमिरेलाई प्रदान गर्ने निर्णय गरेको छ । विश्वविद्यालयको बुधवार सम्पन्न पाँचौं सभाले उनलाई मानार्थ विद्यावारिधीको उपाधी दिने निर्णय गरेको हो ।
घिमिरे मदन पुरस्कार विजेता साहित्यकार हुन् ।

प्रकाशित मितिः   २५ जेष्ठ २०७३, मंगलवार १३:५३