पानी र हावाहुरीले यस्तो बनायो आमसभा स्थल (फोटो फिचर)

नेकपा एमाले सुर्खेतले वीरेन्द्रनगरमा बृहत आमसभाको आयोजना गरेको छ । उक्त आमसभालाई एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गदैछन् । आमसभामा एमालेले २५ हजार कार्यकर्ता उतार्ने लक्ष्य राखेको थियो । तर आज दिउँसो एक्कासी परेको पानी र हावाहुरीले सभामा आएका कार्यर्ताहरुलाई तितरवितर पारेको छ । हेर्नुहोस् साझा बिसौनीकर्मी गीता थापाले कैद गरेका तस्बिरहरु
received_1730674507145684

 

received_1730674517145683

 

received_1730674540479014

 

received_1730674563812345

 

received_1730674583812343

 

received_1730674393812362