तीन वर्षपछि खुकुलो बनाइयो
सुर्खेत, ११ फागुन ।
रातको समयमा सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाइएको कर्णाली राजमार्गमा केही खुकुलो बनाइएको छ । रात्रीकालिन यातायातमा रोक लगाइएको करिब तीन वर्षपछि यो राजमार्गमा सवारी सञ्चालनमा खुकुलो बनाइएको हो । अब यो राजमार्गमा निजी तथा साना सवारी साधनहरू रातको समयमा पनि संचालन हुन पाउनेछन् ।
बारम्बार ठूला दुर्घटना भएर दर्जनौं यात्रुको ज्यान गएपछि २०७१ पुसदेखि कर्णाली राजमार्गमा रातको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको थियो । जसका कारण सुर्खेतदेखि दैलेख, कालिकोट, जुम्ला र मुगुसम्म जोड्ने यो राजमार्गमा रातको समयमा यातायात सञ्चालन हुन सकेका थिएन । राजमार्गको अवस्था दयनीय भएको र रातको समयमा चालकले बढी लापरबाही गरेका कारण दुर्घटना बढेको भन्दै प्रशासनले रोक लगाउँदै आएको थियो । तर प्रदेश सरकारको गठनसँगै यो राजमार्गमा रात्री यातायातमा खुकुलो बनाइएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको निर्देशनमा प्रदेश प्रहरी कार्यालयले बिहीवारबाटै कर्णाली राजमार्गमा यातायात सञ्चालनमा खुकुलो बनाएको छ । ६ नम्बर प्रदेश प्रहरी कार्यालयका एआईजी रणबहादुर चन्दले भने, ‘यो राजमार्गमा रातको समयमा सवारी चलाउन केही खुकुलो बनाएका छौं, अब नीजि र साना सवारी साधनलाई कुनै अवरोध हुनेछैन । यात्रुबाहक र ठूला सवारीमा भने टाइमकार्ड लागू नै छ, तर त्यसलाई पनि पहिला भन्दा खुकुलो बनाएका छौं ।’
प्रहरीका अनुसार अब यात्रुवाहक सवारी साधनहरू राती १० बजेसम्म सञ्चालन हुन पाउने छन् । यसअघि राती ८ बजेसम्म मात्र सञ्चालन हुँदै आएका थिए । आन्तरिक मामिला मन्त्रालयले यात्रुवाहक ठूला सवारीबाहेक साना सवारीलाई अब रातको समयमा पनि सञ्चालन गर्न पाउनेगरी अनुमति दिएको छ । यस्तै यात्रुबाहक र ठूला सवारीलाई भने रातको १० बजेदेखि बिहान ५ बजेसम्म संचालनमा प्रतिबन्ध कायमै छ । यात्रुबहाक सवारीलाई यसअघि हिउँदको समयमा बेलुकी ६ र अन्य समयमा राती ८ बजेपछि रोक लगाउँदै आएको प्रहरीले अब दुई घण्टा बढाएर १० बजेसम्म सञ्चालन हुन दिनेछ । यात्रुको समस्यालाई ध्यान दिएर रात्रीकालीन यातायातमा केही खुकुलो बनाइएको मन्त्रालयले जनाएको छ । रातको समयमा सवारी सञ्चालनमा प्रतिबन्ध लगाउँदा यात्रुहरू अलपत्र पर्ने र बीचमै बास बस्नुपर्ने गुनासो आएपछि केही खुकुलो बनाइएको प्रहरीको भनाइ छ ।
यस्तै यो राजमार्गमा बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी साधनमा ग्लोबल पोजिसनिङ सिस्टम ‘जीपीएस ट्र्याकिङ्ग’ जडान गर्न लागिएको छ । यसले राजमार्गमा प्रहरीको उपस्थिति नभएको र सञ्चार सम्पर्क नभएको स्थानमा हुने सवारी दुर्घटना रोक्न र उद्दार गर्न सहज हुने अपेक्षा गरिएको छ । यस्तै यो सिस्टम जडान भएपछि सवारीको गन्तव्य र अवस्था जानकारी हुनेछ । यातायात व्यवसायीसँग समन्वय भइरहेको र केही दिनभित्रमा यो सिस्टम जडान भइसक्ने प्रहरीको भनाइ छ । करिब १० वर्षको अवधिमा यो राजमार्गमा साना ठूला गरी हालसम्म एकसय ७० भन्दा बढी दुर्घटना भइसकेका छन् । जसमा दुई सय ३० जनाको ज्यान गइसकेको छ । यस्तै दुई सय ८० जना भन्दा बढी यात्रु घाइते भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरको तथ्याकं छ ।
अहिले पनि कर्णाली राजमार्गमा १० वर्षअघि सेनाले खोलेको साँघुरो ट्रयाकमा नै जबर्जस्ती सवारी सञ्चालन भइरहेका छन् । सडकको चौडाइ न्यूनतम ६ मिटर हुनुपर्ने भए पनि यो राजमार्गको अधिकाशं भागको चौडाइ तीन मिटर मात्र छ । स्तरोन्नति नहुँदा वर्षेनी यो राजमार्गमा ठूला दुर्घटना हुने गरेका छन् । सरकारले हरेक पटक दुर्घटनाको कारण पत्ता लगाउन छानविन समितिहरू गठन गर्दै आएको पनि छ । प्रायः सबै समितिले राजमार्गको अवस्था नाजुक भएकाले स्तरोन्नति नहुँदासम्म सवारी संचालनमा रोक लगाउनुपर्ने भन्दै प्रतिवेदन पनि बुझाए । तर ती प्रतिवेदनहरू अहिले पनि स्थानीय प्रशासन, विभाग र मन्त्रालयमा थन्किएका छन् । छानरुरुन समितिका प्रतिवेदन लत्याउँदै त्यही साँघुरो ट्रयाकमा नै जबर्जस्ती सवारी गुडाइएको छ । िसा³ा बिसौनी संवाददाता
सुर्खेत, ११ फागुन ।
रातको समयमा सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाइएको कर्णाली राजमार्गमा केही खुकुलो बनाइएको छ । रात्रीकालिन यातायातमा रोक लगाइएको करिब तीन वर्षपछि यो राजमार्गमा सवारी सञ्चालनमा खुकुलो बनाइएको हो । अब यो राजमार्गमा निजी तथा साना सवारी साधनहरू रातको समयमा पनि संचालन हुन पाउनेछन् ।
बारम्बार ठूला दुर्घटना भएर दर्जनौं यात्रुको ज्यान गएपछि २०७१ पुसदेखि कर्णाली राजमार्गमा रातको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको थियो । जसका कारण सुर्खेतदेखि दैलेख, कालिकोट, जुम्ला र मुगुसम्म जोड्ने यो राजमार्गमा रातको समयमा यातायात सञ्चालन हुन सकेका थिएन । राजमार्गको अवस्था दयनीय भएको र रातको समयमा चालकले बढी लापरबाही गरेका कारण दुर्घटना बढेको भन्दै प्रशासनले रोक लगाउँदै आएको थियो । तर प्रदेश सरकारको गठनसँगै यो राजमार्गमा रात्री यातायातमा
खुकुलो बनाइएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको निर्देशनमा प्रदेश प्रहरी कार्यालयले बिहीवारबाटै कर्णाली राजमार्गमा यातायात सञ्चालनमा खुकुलो बनाएको छ । ६ नम्बर प्रदेश प्रहरी कार्यालयका एआईजी रणबहादुर चन्दले भने, ‘यो राजमार्गमा रातको समयमा सवारी चलाउन केही खुकुलो बनाएका छौं, अब नीजि र साना सवारी साधनलाई कुनै अवरोध हुनेछैन । यात्रुबाहक र ठूला सवारीमा भने टाइमकार्ड लागू नै छ, तर त्यसलाई पनि पहिला भन्दा खुकुलो बनाएका छौं ।’

अहिले पनि कर्णाली राजमार्गमा १० वर्षअघि सेनाले खोलेको साँघुरो ट्रयाकमा नै जबर्जस्ती सवारी सञ्चालन भइरहेका छन् । सडकको चौडाइ न्यूनतम ६ मिटर हुनुपर्ने भए पनि यो राजमार्गको अधिकाशं भागको चौडाइ तीन मिटर मात्र छ । स्तरोन्नति नहुँदा वर्षेनी यो राजमार्गमा ठूला दुर्घटना हुने गरेका छन् । सरकारले हरेक पटक दुर्घटनाको कारण पत्ता लगाउन छानविन समितिहरू गठन गर्दै आएको पनि छ । प्रायः सबै समितिले राजमार्गको अवस्था नाजुक भएकाले स्तरोन्नति नहुँदासम्म सवारी संचालनमा रोक लगाउनुपर्ने भन्दै प्रतिवेदन पनि बुझाए । तर ती प्रतिवेदनहरू अहिले पनि स्थानीय प्रशासन, विभाग र मन्त्रालयमा थन्किएका छन् । छानरुरुन समितिका प्रतिवेदन लत्याउँदै त्यही साँघुरो ट्रयाकमा नै जबर्जस्ती सवारी गुडाइएको छ । तीन वर्षपछि खुकुलो बनाइयो
कर्णाली राजमार्गमा रात्री यातायात
िसा³ा बिसौनी संवाददाता
सुर्खेत, ११ फागुन ।
रातको समयमा सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाइएको कर्णाली राजमार्गमा केही खुकुलो बनाइएको छ । रात्रीकालिन यातायातमा रोक लगाइएको करिब तीन वर्षपछि यो राजमार्गमा सवारी सञ्चालनमा खुकुलो बनाइएको हो । अब यो राजमार्गमा निजी तथा साना सवारी साधनहरू रातको समयमा पनि संचालन हुन पाउनेछन् ।
बारम्बार ठूला दुर्घटना भएर दर्जनौं यात्रुको ज्यान गएपछि २०७१ पुसदेखि कर्णाली राजमार्गमा रातको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको थियो । जसका कारण सुर्खेतदेखि दैलेख, कालिकोट, जुम्ला र मुगुसम्म जोड्ने यो राजमार्गमा रातको समयमा यातायात सञ्चालन हुन सकेका थिएन । राजमार्गको अवस्था दयनीय भएको र रातको समयमा चालकले बढी लापरबाही गरेका कारण दुर्घटना बढेको भन्दै प्रशासनले रोक लगाउँदै आएको थियो । तर प्रदेश सरकारको गठनसँगै यो राजमार्गमा रात्री यातायातमा
खुकुलो बनाइएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको निर्देशनमा प्रदेश प्रहरी कार्यालयले बिहीवारबाटै कर्णाली राजमार्गमा यातायात सञ्चालनमा खुकुलो बनाएको छ । ६ नम्बर प्रदेश प्रहरी कार्यालयका एआईजी रणबहादुर चन्दले भने, ‘यो राजमार्गमा रातको समयमा सवारी चलाउन केही खुकुलो बनाएका छौं, अब नीजि र साना सवारी साधनलाई कुनै अवरोध हुनेछैन । यात्रुबाहक र ठूला सवारीमा भने टाइमकार्ड लागू नै छ, तर त्यसलाई पनि पहिला भन्दा खुकुलो बनाएका छौं ।’
प्रहरीका अनुसार अब यात्रुवाहक सवारी साधनहरू राती १० बजेसम्म सञ्चालन हुन पाउने छन् । यसअघि राती ८ बजेसम्म मात्र सञ्चालन हुँदै आएका थिए । आन्तरिक मामिला मन्त्रालयले यात्रुवाहक ठूला सवारीबाहेक साना सवारीलाई अब रातको समयमा पनि सञ्चालन गर्न पाउनेगरी अनुमति दिएको छ । यस्तै यात्रुबाहक र ठूला सवारीलाई भने रातको १० बजेदेखि बिहान ५ बजेसम्म संचालनमा प्रतिबन्ध कायमै छ । यात्रुबहाक सवारीलाई यसअघि हिउँदको समयमा बेलुकी ६ र अन्य समयमा राती ८ बजेपछि रोक लगाउँदै आएको प्रहरीले अब दुई घण्टा बढाएर १० बजेसम्म सञ्चालन हुन दिनेछ । यात्रुको समस्यालाई ध्यान दिएर रात्रीकालीन यातायातमा केही खुकुलो बनाइएको मन्त्रालयले जनाएको छ । रातको समयमा सवारी सञ्चालनमा प्रतिबन्ध लगाउँदा यात्रुहरू अलपत्र पर्ने र बीचमै बास बस्नुपर्ने गुनासो आएपछि केही खुकुलो बनाइएको प्रहरीको भनाइ छ ।
यस्तै यो राजमार्गमा बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी साधनमा ग्लोबल पोजिसनिङ सिस्टम ‘जीपीएस ट्र्याकिङ्ग’ जडान गर्न लागिएको छ । यसले राजमार्गमा प्रहरीको उपस्थिति नभएको र सञ्चार सम्पर्क नभएको स्थानमा हुने सवारी दुर्घटना रोक्न र उद्दार गर्न सहज हुने अपेक्षा गरिएको छ । यस्तै यो सिस्टम जडान भएपछि सवारीको गन्तव्य र अवस्था जानकारी हुनेछ । यातायात व्यवसायीसँग समन्वय भइरहेको र केही दिनभित्रमा यो सिस्टम जडान भइसक्ने प्रहरीको भनाइ छ । करिब १० वर्षको अवधिमा यो राजमार्गमा साना ठूला गरी हालसम्म एकसय ७० भन्दा बढी दुर्घटना भइसकेका छन् । जसमा दुई सय ३० जनाको ज्यान गइसकेको छ । यस्तै दुई सय ८० जना भन्दा बढी यात्रु घाइते भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरको तथ्याकं छ ।
अहिले पनि कर्णाली राजमार्गमा १० वर्षअघि सेनाले खोलेको साँघुरो ट्रयाकमा नै जबर्जस्ती सवारी सञ्चालन भइरहेका छन् । सडकको चौडाइ न्यूनतम ६ मिटर हुनुपर्ने भए पनि यो राजमार्गको अधिकाशं भागको चौडाइ तीन मिटर मात्र छ । स्तरोन्नति नहुँदा वर्षेनी यो राजमार्गमा ठूला दुर्घटना हुने गरेका छन् । सरकारले हरेक पटक दुर्घटनाको कारण पत्ता लगाउन छानविन समितिहरू गठन गर्दै आएको पनि छ । प्रायः सबै समितिले राजमार्गको अवस्था नाजुक भएकाले स्तरोन्नति नहुँदासम्म सवारी संचालनमा रोक लगाउनुपर्ने भन्दै प्रतिवेदन पनि बुझाए । तर ती प्रतिवेदनहरू अहिले पनि स्थानीय प्रशासन, विभाग र मन्त्रालयमा थन्किएका छन् । छानरुरुन समितिका प्रतिवेदन लत्याउँदै त्यही साँघुरो ट्रयाकमा नै जबर्जस्ती सवारी गुडाइएको छ । िसा³ा बिसौनी संवाददाता
सुर्खेत, ११ फागुन ।
रातको समयमा सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाइएको कर्णाली राजमार्गमा केही खुकुलो बनाइएको छ । रात्रीकालिन यातायातमा रोक लगाइएको करिब तीन वर्षपछि यो राजमार्गमा सवारी सञ्चालनमा खुकुलो बनाइएको हो । अब यो राजमार्गमा निजी तथा साना सवारी साधनहरू रातको समयमा पनि संचालन हुन पाउनेछन् ।
बारम्बार ठूला दुर्घटना भएर दर्जनौं यात्रुको ज्यान गएपछि २०७१ पुसदेखि कर्णाली राजमार्गमा रातको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको थियो । जसका कारण सुर्खेतदेखि दैलेख, कालिकोट, जुम्ला र मुगुसम्म जोड्ने यो राजमार्गमा रातको समयमा यातायात सञ्चालन हुन सकेका थिएन । राजमार्गको अवस्था दयनीय भएको र रातको समयमा चालकले बढी लापरबाही गरेका कारण दुर्घटना बढेको भन्दै प्रशासनले रोक लगाउँदै आएको थियो । तर प्रदेश सरकारको गठनसँगै यो राजमार्गमा रात्री यातायातमा
खुकुलो बनाइएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको निर्देशनमा प्रदेश प्रहरी कार्यालयले बिहीवारबाटै कर्णाली राजमार्गमा यातायात सञ्चालनमा खुकुलो बनाएको छ । ६ नम्बर प्रदेश प्रहरी कार्यालयका एआईजी रणबहादुर चन्दले भने, ‘यो राजमार्गमा रातको समयमा सवारी चलाउन केही खुकुलो बनाएका छौं, अब नीजि र साना सवारी साधनलाई कुनै अवरोध हुनेछैन । यात्रुबाहक र ठूला सवारीमा भने टाइमकार्ड लागू नै छ, तर त्यसलाई पनि पहिला भन्दा खुकुलो बनाएका छौं ।’
प्रहरीका अनुसार अब यात्रुवाहक सवारी साधनहरू राती १० बजेसम्म सञ्चालन हुन पाउने छन् । यसअघि राती ८ बजेसम्म मात्र सञ्चालन हुँदै आएका थिए । आन्तरिक मामिला मन्त्रालयले यात्रुवाहक ठूला सवारीबाहेक साना सवारीलाई अब रातको समयमा पनि सञ्चालन गर्न पाउनेगरी अनुमति दिएको छ । यस्तै यात्रुबाहक र ठूला सवारीलाई भने रातको १० बजेदेखि बिहान ५ बजेसम्म संचालनमा प्रतिबन्ध कायमै छ । यात्रुबहाक सवारीलाई यसअघि हिउँदको समयमा बेलुकी ६ र अन्य समयमा राती ८ बजेपछि रोक लगाउँदै आएको प्रहरीले अब दुई घण्टा बढाएर १० बजेसम्म सञ्चालन हुन दिनेछ । यात्रुको समस्यालाई ध्यान दिएर रात्रीकालीन यातायातमा केही खुकुलो बनाइएको मन्त्रालयले जनाएको छ । रातको समयमा सवारी सञ्चालनमा प्रतिबन्ध लगाउँदा यात्रुहरू अलपत्र पर्ने र बीचमै बास बस्नुपर्ने गुनासो आएपछि केही खुकुलो बनाइएको प्रहरीको भनाइ छ ।
यस्तै यो राजमार्गमा बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी साधनमा ग्लोबल पोजिसनिङ सिस्टम ‘जीपीएस ट्र्याकिङ्ग’ जडान गर्न लागिएको छ । यसले राजमार्गमा प्रहरीको उपस्थिति नभएको र सञ्चार सम्पर्क नभएको स्थानमा हुने सवारी दुर्घटना रोक्न र उद्दार गर्न सहज हुने अपेक्षा गरिएको छ । यस्तै यो सिस्टम जडान भएपछि सवारीको गन्तव्य र अवस्था जानकारी हुनेछ । यातायात व्यवसायीसँग समन्वय भइरहेको र केही दिनभित्रमा यो सिस्टम जडान भइसक्ने प्रहरीको भनाइ छ । करिब १० वर्षको अवधिमा यो राजमार्गमा साना ठूला गरी हालसम्म एकसय ७० भन्दा बढी दुर्घटना भइसकेका छन् । जसमा दुई सय ३० जनाको ज्यान गइसकेको छ । यस्तै दुई सय ८० जना भन्दा बढी यात्रु घाइते भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरको तथ्याकं छ ।
अहिले पनि कर्णाली राजमार्गमा १० वर्षअघि सेनाले खोलेको साँघुरो ट्रयाकमा नै जबर्जस्ती सवारी सञ्चालन भइरहेका छन् । सडकको चौडाइ न्यूनतम ६ मिटर हुनुपर्ने भए पनि यो राजमार्गको अधिकाशं भागको चौडाइ तीन मिटर मात्र छ । स्तरोन्नति नहुँदा वर्षेनी यो राजमार्गमा ठूला दुर्घटना हुने गरेका छन् । सरकारले हरेक पटक दुर्घटनाको कारण पत्ता लगाउन छानविन समितिहरू गठन गर्दै आएको पनि छ । प्रायः सबै समितिले राजमार्गको अवस्था नाजुक भएकाले स्तरोन्नति नहुँदासम्म सवारी संचालनमा रोक लगाउनुपर्ने भन्दै प्रतिवेदन पनि बुझाए । तर ती प्रतिवेदनहरू अहिले पनि स्थानीय प्रशासन, विभाग र मन्त्रालयमा थन्किएका छन् । छानरुरुन समितिका प्रतिवेदन लत्याउँदै त्यही साँघुरो ट्रयाकमा नै जबर्जस्ती सवारी गुडाइएको छ ।
साझा बिसौनी ।