प्रदेश ६ मा वाम गठबन्धनको वर्चश्व(हेर्नुहोस कहाँ, कसकाे जीत ? )


सुर्खेत : प्रदेश नं. ६ का १३ वटा क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जसमा वाम गठबन्धनले वर्चश्व कायम गरेको छ ।
शुक्रवार रातीसम्म घोषणा भएका क्षेत्रहरू मध्ये एक स्थानमा बाहेक सबैमा वाम गठबन्धनका उम्मेदवारहरूले जित हात पारेका हुन् । यस्तै मतगणना भइरहेका यो प्रदेशका अन्य जिल्लामा पनि वाम उम्मेदवारहरूले अग्रता लिएका छन् ।
यी हुन् प्रदेश ६ का विजेताहरु

हुम्ला
प्रतिनिधिसभा
छक्कबहादुर लामा (स्वतन्त्र) : ८४९१ (विजयी)
प्रदेशसभा (क)
दलबहादुर रावल (एमाले) :७१५८ (विजयी)
प्रदेशसभा (ख)
जीवन शाही (कांग्रेस) : ४५१९ (विजयी)

कालीकोट
कुर्मराज शाही (एमाले) ११९३५ (विजयी)
जाजरकोट प्रदेशसभा (ख)
करबीर शाही (एमाले) : १५१८५ (विजयी)

डोल्पा
प्रतिनिधिसभा
धनबहादुर बुढा (एमाले) : ११७६१ (विजयी)
प्रदेशसभा (क)
नन्दसिंह बुढा (एमाले) : ५४९० (विजयी)
प्रदेशसभा (ख)
वीरबहादुर शाही(माओवादी) : ६४१४ (विजयी)

मुगु
प्रतिनिधिसभा
गोपाल बम (एमाले) : १३०३४ (विजयी)
रुकुम पश्चिममा
प्रतिनिधिसभा
जनार्दन शर्मा(माओवादी) : ३४४०२ (विजयी)
प्रदेशसभा (क)
रातो कामी (माओवादी) : १२४७७ (विजयी)

जुम्ला
प्रदेशसभा (क)
नरेश भण्डारी(माओवादी) : १२५७४ (विजयी)
प्रदेशसभा (ख)
पदम रोकाया (एमाले) : १०४५८ (विजयी)

प्रकाशित मितिः   २२ मंसिर २०७४, शुक्रबार २३:०२