जाजरकोट (ख) मा एमालेका शाही विजयी


जाजरकोट – जाजरकोटको प्रदेश (ख) मा वाम गठबन्धनबाट नेकपा ऐमालेका करबीर शाही विजयी भएका छन् । शाहीले १५ हजार १ सय ८५ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दीपकजंग शाहले १० हजार ३ सय ६२ मत प्राप्त गरेका छन् ।

प्रकाशित मितिः   २२ मंसिर २०७४, शुक्रबार २१:३६