नवनिर्वाचित प्रतिनिधिहरुद्धारा सपथ ग्रहण

वीरेन्द्रनगर नगरपालिकाका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुले सोमवार पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, उपप्रमुख मोहनमाया ढकाल र १६ वटै वडाका अध्यक्षहरुलाई जिल्ला निर्वाचन अधिकृत कैलाशप्रसाद सुवेदीले सपथ ग्रहण गराएका थिए भने वडा सदस्यहरुलाई नवनिर्वाचित नगरसभापति देवकुमार सुवेदीले सपथ ग्रहण गराएका हुन् । सपथ ग्रहण समारोहका केही तस्बिर हामीले यहाँ प्रस्तुत गरेका छौं :

सपथ ग्रहण गर्दै वीरेन्द्रनगर नगरपालिकाका नवनिर्वाचित प्रमुख देवकुमार सुवेदी ।
प्रमाणपत्र ग्रहण गर्दै सुवेदी ।

 

 

प्रमाणपत्र ग्रहण गर्दै वीरेन्द्रनगर नगरपालिकाका नवनिर्वाचित उपप्रमुख मोहनमाया ढकाल ।

 

पद तथा गोपनीयताको सपथ ग्रहण गर्दै उपप्रमुख ढकाल ।

 

वीरेन्द्रनगर नगरपालिकाका नवनिर्वाचित प्रमुख देवकुमार सुवेदी र उपप्रमुख मोहनमाया ढकाल ।

 

पद तथा गोपनीयताको सपथ ग्रहण गर्दै वीरेन्द्रनगर नगरपालिकाको १६ वटै वडाका वडाअध्यक्षहरु ।