स्थानीय तह निर्वाचनको मतगणना जारी

स्थानीय तहको आइतवार सम्पन्न निर्वाचनको मतगणना कार्य जारी छ । सुर्खेत लगायत निर्वाचन भएका अधिकांश जिल्लाहरुमा मतगणना कार्य सुरु भइसकेको छ भने केहीमा बाँकी छ । सुर्खेतको नौ वटै स्थानीय तहमा मतगणना भइरहेको छ ।