साझा बिसौनी दैनिक ‘क’ वर्गमा

सुर्खेतबाट प्रकाशित ‘साझा बिसौनी दैनिक’ प्रेस काउन्सिल नेपालले गर्ने पत्रपत्रिका वर्गिकरणमा ‘क’ वर्गमा परेको छ ।

काउन्सिलले आर्थिक वर्ष २०७१÷०७२ को वर्गीकरण नतिजा आज सार्वजनिक गरेको हो । जसमा साझा बिसौनी क्षेत्रीय ‘क’ वर्गमा पर्न सफल भएको छ । साझा बिसौनी दैनिक पहिलो पटकमै ‘क’ वर्गमा पर्न सफल भएको हो ।

साझा बिसौनीको यसअघिको साप्ताहिक संस्करण पनि ‘क’ वर्गमा परेको थियो ।

प्रकाशित मितिः   १७ पुष २०७३, आईतवार १४:५१