जुम्लाको हिमामा कांग्रेसका शाही

जुम्ला : हिमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेपाली कांग्रेसले जितेको छ । अध्यक्षमा  एक हजार ८ सय ७२ मतसहति लक्ष्मण शाही विजयी भएका छन् ।

नेकपा माओवादी केन्द्रका अम्मरराज शाहीले एक हजार चार सय २३ मत प्राप्त गरेका छन् ।

यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै सुर्पना शाही विजयी भएकी छिन् । उनले एक हजार ६ सय १८ मत ल्याएकी हुन् ।

प्रकाशित मितिः   २ जेष्ठ २०७९, सोमबार १४:१७