कनकासुन्दरीमा कांग्रेसका आचार्य

जुम्ला : जिल्लाको कनकासुन्दरी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका दामोदर आचार्य विजयी भएका छन् । आचार्यले दुई हजार आठ सय सात  मत पाए । उनका निकटतम प्रतिद्वन्दी नेकपा (माओवादी केन्द्र)का धनबहादुर रावतले दुई हजार पाँच सय ६२ मत पाएका छन् ।

उपाध्यक्षमा पनि कांग्रेसकै प्रेमकली बुढा निर्वाचित भएकी छिन् ।

 

प्रकाशित मितिः   २ जेष्ठ २०७९, सोमबार ११:२२