सुर्खेतको सिम्तामा पुनः मतदान सुरु

सुर्खेत : सुर्खेतको सिम्ता गाउँपालिका- १ खटेनामा पुनः मतदान सुरु भएको छ । खनेटास्थित भगवती माध्यमिक विद्यालय मतदान केन्द्रमा यसअघि  विवादका कारण मतदान स्थगित भएको थियो ।

आज विहान ७ बजेदेखि दोस्रो पटक मतदान सुरु भएको हो । उक्त मतदानपछि मात्रै पालिकाको मतगणना सुरु गरिनेछ ।

प्रकाशित मितिः   २ जेष्ठ २०७९, सोमबार ०९:२२