यसरी हुन्छन् महिला आत्मनिर्भर
वर्षेनी नारी दिवस मनाए पनि महिलाहरूको क्षमता विकास र आत्मनिर्भर हुन सकेका छैनन् । यसै सन्र्दभमा हामीले वीरेन्द्रनगरमा भेटिएका महिलाहरूलाई सहकर्मी गीता थापाले अब आर्थिक तथा
सामाजिक रूपमा महिलाहरूलाई कसरी आत्मनिर्भर बनाउन सकिएला ? भनेर सोधेकी थिइन् । प्रस्तुत महिलाहरूको धारण र सुझाव जस्ताको त्यस्तै ः
साझा बिसौनी संवाददाता ।