एमाले स्थायी कमिटीमा कर्णालीबाट कंडेल र बोगटी

काठमाडौं – नेकपा (एमाले)को स्थायी कमिटीमा कर्णाली प्रदेशबाट दुई जना समेटिएका छन् । केन्द्रीय कमिटी बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४५ सदस्यीय स्थायी कमिटी प्रस्ताव गरेका छन् । जसमा कर्णालीबाट केन्द्रीय सदस्यद्वय यामलाल कंडेल र गोरखबहादुर बोगटी परेका छन् ।

कंडेल यसअघि पोलिटब्युरो सदस्य थिए । दशौँ महाधिवेशनबाट दुवैजना केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

१९ सदस्यीय पदाधिकारी बाहेक थप २६ जनाको नाम स्थायी कमिटी सदस्यमा प्रस्ताव गरिएको हो ।

प्रस्तावित सूची

केपी शर्मा ओली
ईश्वर पोखरेल
अष्टलक्ष्मी शाक्य
युवराज ज्ञवाली
रामबहादुर थापा
विष्णु पौडेल
सुरेन्द्र पाण्डे
सुवासचन्द्र नेम्वाङ
शंकर पोखरेल
पृथ्वी सुब्बा गुरुङ
प्रदीप ज्ञवाली
विष्णु प्रसाद रिमाल
गोकर्ण विष्ट
छविलाल विश्वकर्मा
टोपबहादुर रायमाझी
पद्मा अर्याल
योगेश भट्टराई
रघुवीर महासेठ
लेखराज भट्ट
घनश्याम भुसाल
गुरु बराल
देवराज घिमिरे
भीम आचार्य
लालबाबु पण्डित
खगराज अधिकारी
किरण गुरुङ
काशीनाथ अधिकारी
रघुजी पन्त
भानुभक्त ढकाल
मणिचन्द्र थापा
शेरधन राई
कृष्णगोपाल श्रेष्ठ
यमलाल कँडेल
अग्नि खरेल
प्रभु साह
डा राजन भट्टराई
सीता पौडेल
विन्दा पाण्डे
गोरखबहादुर बोगटी
कर्णबहादुर थापा
राजेन्द्र गौतम
थममाया थापा
शेरबहादुर तामाङ
शिवमाया तुङ्वाहाम्फे
हिक्मत कार्की

प्रकाशित मितिः   २६ मंसिर २०७८, आईतवार १६:२३