नेपाल भारतसँग ६ विकेटले पराजित
एसीसी अण्डर नाइन्टिन एशिया कप क्रिकेट अन्तर्गत समूह ए को आफ्नो दोस्रो खेलमा नेपाल भारतसँग पराजित भएको छ । भारतले नेपाललाइ ६ विकेटले पराजित गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले भारतलाइ १ सय ७३ रनको लक्ष्य दिएको छ । उक्त लक्ष्य भारतले ३३ दशमलव ३ ओभरमा मात्र चार विकेट गुमाएर पूरा गर्यो ।
नेपाल हिजो श्रीलङ्कासँग १ रनले पराजित भएको थियो ।
प्रकाशित मितिः १ पुष २०७३, शुक्रबार १६:०३
साझा बिसौनी ।