बराहतालमा एमालेको नेतृत्व सर्वसम्मत

सुर्खेत – नेकपा (एमाले)ले बराहताल गाउँ कमिटीमा सर्वसम्मत रुपमा नेतृत्व छनोट गरिएको छ । गाउँपालिकाको प्रथम अधिवेशनबाट हरिलाल सलामीको अध्यक्षतामा सर्वसम्मत रुपमा ६१ सदस्यीय कमिटी चयन गरिएको एमाले जिल्ला कमिटी सदस्य घनश्याम पाण्डेले जानकारी दिए ।  ।

कमिटीको उपाध्यक्षमा दुर्गादेवी विष्ट, सचिवमा कुलबहादुर बुचा तथा उप-सचिवमा होमराज थापा र गजबहादुर केसी चयन भएका छन् ।

 

प्रकाशित मितिः   १६ कार्तिक २०७८, मंगलवार १७:१८