बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
सुर्खेत- आजदेखि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदैछ । ६ महिनादेखि ५ वर्षमुनीका करीब २७ लाख बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ खुवाउने कार्यक्रम छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत लक्षित उमेर समूहका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन लागिएको हो । साथै बालबालिकालाई जुकाको औषधि समेत खुवाइने कार्यक्रम रहेको छ ।
प्रकाशित मितिः ७ कार्तिक २०७८, आईतवार १०:४४
साझा बिसौनी ।