आज ‘एलक्लासिको’ भिडन्त

काठमाडौं- स्पेनिस ला लिगामा आज बहुचर्चित भिडन्त हुँदैछ । लिगाका दुई कट्टर प्रतिस्प्रधी बार्सिलोना र रियल मड्रिडबीचको ‘एलक्लासिको’ प्रतिस्प्रधा हुँदैछ ।

यो सिजनको पहिलो एलक्लासिकोमा मड्रिडलाई बार्सिलोनाले घरेलु मैदान क्याप नोउमा स्वागत गर्दैछ ।

खेल नेपाली समयअनुसार राति ८ बजे सुरु हुनेछ । एलक्लासिको विश्व क्लव फुटबलमा सबैभन्दा बढी हेरिने खेल हो ।

प्रकाशित मितिः   ७ कार्तिक २०७८, आईतवार १०:३०