पूर्वमन्त्री बस्याल पराजित

सुर्खेत, ३० फागुन । नेपाली कांग्रेसको भातृ संगठन दलित सङ्घको केन्द्रीय अध्यक्ष तथा मन्त्री भइसकेका सांसद् खड्ग बस्याल १३ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा पराजित भएका छन् । दलित पुरुषतर्फ केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका सुर्खेतका कांग्रेस नेता बस्याल पराजित भएका हुन् । तीन जनाको कोटा रहेको यो पदमा बस्याल पराजित भएका हुन् । 

प्रकाशित मितिः   ३० फाल्गुन २०७२, आईतवार ०९:१७