प्रदेश ६ मा थानी अगाडि

सुर्खेत, ३० फागुन । नेपाली कांग्रेस केन्द्रीय सदस्यको मतगणना जारी छ। प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यको मतगणना भइरहेको छ  । ६ सय मत गनिसक्दा प्रदेश नम्बर ६ बाट सुर्खेतका हृदयराम थानी ३ सय २५ मत ल्याएर अग्रस्थानमा छन् । यस्तै जीवन बहादुर शाही २ सय ८८ मतसहित दोस्रो र र गोपालजित जग शाह २ सय ६३ मतसहित तेस्रो स्थानमा छन् । प्रदेशबाट दुई जना केन्द्रिय सदस्यमा निर्वाचित हुनेछन् । 

प्रकाशित मितिः   ३० फाल्गुन २०७२, आईतवार ०९:०१