मुख्यमन्त्री शाहीलाई बहुमत
सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ । नेकपा एमालेका सांसदले फ्लोर क्रस गरेर शाहीको पक्षमा मतदान गरेपछि शाही सरकार जोगिएको हो ।
मतविभाजनका क्रममा शाहीको विपक्षमा १५ मत पर्दा उनको पक्षमा भने २२ मत परेको छ । नेपाली कांग्रेसले समेत शाहीको पक्षमा मतदान गरेको थियो ।
प्रकाशित मितिः ३ बैशाख २०७८, शुक्रबार १७:२०
साझा बिसौनी ।