१ करोड ७७ लाख सङ्कलन

सुर्खेतमा बहुउदेशिय कभर्ड हल निर्माणको लागि आयोजना गरिएको मध्यपश्चिम धार्मिक महोत्सव सम्पन्न भएको छ । करिव १ करोड ७७ लाख रुपैया संकलन गदै महोत्सव सम्पन्न भएको हो ।

महोत्सवको अन्तिम दिन विहिबार मात्रै २५ लाख रुपैया संकलन भएको आयोजकले जानकारी दिएको छ ।
गत कार्तिक २५ गतेवाट सुरु भएको महोत्सवमा  कथा बाचक गोविन्दशरण महाराज र मिरादेवी दिदीले कथाबाचन गरेका थिए ।

प्रकाशित मितिः   २ मंसिर २०७३, बिहीबार १९:३८