तथ्याङ्कमा हेर्नुहोस् कर्णालीको बजेट

 

सुर्खेत : कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको । आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वावाले सोमवार प्रदेशसभाको बैठकमा बजेट सार्वजनिक गरेका हुन् ।

तथ्याङ्कमा हेर्नुहोस्, बजेटको सारसंक्षेप :

प्रकाशित मितिः   २ असार २०७७, मंगलवार ०६:००