प्राथमिकतामा महामारी, भोकमरी र रोजगारी

सुर्खेत : कर्णाली प्रदेश सरकारले महामारी, भोकमरी र रोजगारीलाई प्राथमिकताका साथ सम्बोधन गरेर बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा यीनै तीन क्षेत्रलाई प्राथमिकता दिइएको आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बताए ।

अहिले सञ्चालन भइरहेको प्रदेशसभाको बैठकमा मन्त्री ज्वालाले प्रदेशको आगामी वर्षको राजश्व र व्यवको वार्षिक अनुमान प्रस्तुत गरिरहेका छन् ।

प्रकाशित मितिः   १ असार २०७७, सोमबार ११:४०