तथ्याङ्कमा कर्णालीको कोरोना अपडेट

सुर्खेत : कर्णाली प्रदेशमा कोरोना(कोभिड-१९) संक्रमितको संख्या ६ सय नाघेको छ । आइतवार थप ५४ जनामा संक्रमण पुष्टि भएसँगै कूल संक्रमितको संख्या ६ सय ४१ पुगेको हो । जसमध्ये १५ जना कर्णालीभन्दा बाहिरका जिल्लाका हुन् भने ६ सय २६ जना कर्णालीकै हुन् ।

प्रकाशित मितिः   २५ जेष्ठ २०७७, आईतवार १७:५५