कालिकोटका १८ जनामा कोरोना संक्रमण

कालिकोट : कालिकोट जिल्लामा १८ जना कोरोना संक्रमित भेटिएका छन् ।

जिल्लाको शुभकालिका गाउँपालिकाका १३ जना र महावै गाउँपालिकाका ५ जना गरी १८ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रकाशित मितिः   १९ जेष्ठ २०७७, सोमबार १३:११