सरकारले ल्यायो १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट (पूर्णपाठ)

काठमाडौं : सरकारले आगामी आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ प्रस्तुत गरेको छ। बिहीबार सङ्घीय संसद्को संयुक्त बैठकमा  बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त रकम विनियोजन गरिएको बताएका हुन्।

गत वर्ष चालू आवका लागि १४ खर्ब ७४ अर्ब ६४ करोड ७१ लाख रुपैयाँको बजेट पेश भएको थियो । आगामी आवको बजेटको आकार चालू आवका लागि निर्धारण गरिएको भन्दा ५८ अर्बले कम हो । कूल वार्षिक विनियोजनमध्ये चालूतर्फ नौ खर्ब ४८ अर्ब ९४ करोड अर्थात् ६४ दशमलब ४ प्रतिशत, पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड अर्थात् २३ दशमलव ९ प्रतिशत छ।

पूर्णपाठ पढ्न तलको लिंक क्लिक गर्नुहोस्

बजेट_वक्तव्य_२०७७_website

प्रकाशित मितिः   १५ जेष्ठ २०७७, बिहीबार २०:१८