काेराेना अपडेटः

नेपालगन्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

 
काठमाडाैंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या १ सय २ पुगेको जनाएकाे छ ।
 
नेपालगन्जको प्रयोगशाालमा परीक्षण गर्दा थप १ जनामा कोरोना पोजिटिभ देखिएको छ । उनी १६ वर्षीय पुरुष रहेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकाेटाले जानकारी दिए ।
 
साथै प्रवक्ता डा. विकास देवकोटाका अनुसार कोशी अञ्चल अस्पतालमा उपचाररत ८ जना निको भएर घर फर्किएका छन् ।
प्रकाशित मितिः   २६ बैशाख २०७७, शुक्रबार १७:०८