थप १४ जनामा कोरोना संक्रमण : नेपालमा संक्रमितको संख्या ३० पुग्यो

सुर्खेत : नेपालमा एकैदिन १४ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् । शुक्रबार उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १६ मध्ये १२ जना र चितवनमा २ जनामा कोरोना पोजेटिभ पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।