Live: नामिबियाद्वारा नेपालसामु १ सय ९६ रनको लक्ष्य प्रस्तुत

विश्व क्रिकेट लिग च्याम्पिनसिप अन्तर्गत नेपाल र नामिबियाबीच भइरहेको खेलमा नामिबियाद्वारा नेपालसामु १ सय ९६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९५ रन बनाएको छ ।

Tweets by @sajhabisaunee

प्रकाशित मितिः   ४ बैशाख २०७३, शनिबार ०४:२५