20 June 2019   |   बिहिबार, असार ५, २०७६

यस्तो छ कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम(पूर्णपाठसहित)

          |   215 पटक पढिएको   |   बुधबार, जेष्ठ २२, २०७६ मा प्रकाशित

सुर्खेत २३ जेठ । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/ ०७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

प्रदेश प्रमुख दुर्गाकेशर खनालले बुधवार प्रदेशसभा वैठकलाइ सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

ससदबाट नीति तथा कार्यक्रम छलफलसहित पारित भएपछि प्रदेश सरकारले आगामी बजेट ल्याउनेछ ।

Loading...