वेस्ट इन्डिजलाई १५६ रनको लक्ष्य

 एजेन्सी, काठमाडौ, २१ चैत । 
विश्व ट्वान्टी-२० को क्रिकेटको फाइनलमा इंग्ल्यान्डले वेस्ट इन्डिजलाई १५६ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ गरेको इंग्ल्यान्डले ९ विकेट गुमाई कोलकाताको इडेन गार्डेनमा १५५ रन बनाएको हो ।