१३ खर्ब १५ अर्ब १६ करोडको बजेट (पूर्णपाठ)

काठमाडौं- सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसद्‌मा मंगलबार बजेट प्रस्तुत गरे ।

डा खतिवडाले आगामी वर्षका लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट पेस गरेका हुन् । यो बजेट अघिल्लो आर्थिक वर्षको भन्दा ३७ अर्बले बढी हो । अघिल्लो आर्थिक वर्षमा कुल १२ खर्ब ७८ अर्बको बजेट प्रस्तुत गरिएको थियो ।

 

प्रकाशित मितिः   १५ जेष्ठ २०७५, मंगलवार २०:०१