चन्दननाथमा स्वतन्त्र उम्मेदवार कठायतको अग्रता
जुम्ला : चन्दननाथ नगरपालिकामा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायतको सुरुवाती अग्रतालाई कायमै राखेका छन् । नगरपालिकाको वडा नम्बर १ मा चार सय ५१ मत गणना हुँदा कठायतले एक सय ८३ मत पाएका छन् ।
यस्तै नेकपा माओवादी केन्द्रका जीवन बुढथापले ८९, नेकपा एमालेका धर्मेन्द्र रोकायाले ४३ र नेपाली कांग्रेसका पदमबहादुर शाहीले ८३ मत पाएका छन् ।
प्रकाशित मितिः ३१ बैशाख २०७९, शनिबार १०:२४
साझा बिसौनी ।