आज ‘एलक्लासिको’ भिडन्त
काठमाडौं- स्पेनिस ला लिगामा आज बहुचर्चित भिडन्त हुँदैछ । लिगाका दुई कट्टर प्रतिस्प्रधी बार्सिलोना र रियल मड्रिडबीचको ‘एलक्लासिको’ प्रतिस्प्रधा हुँदैछ ।
यो सिजनको पहिलो एलक्लासिकोमा मड्रिडलाई बार्सिलोनाले घरेलु मैदान क्याप नोउमा स्वागत गर्दैछ ।
खेल नेपाली समयअनुसार राति ८ बजे सुरु हुनेछ । एलक्लासिको विश्व क्लव फुटबलमा सबैभन्दा बढी हेरिने खेल हो ।
प्रकाशित मितिः ७ कार्तिक २०७८, आईतवार १०:३०
साझा बिसौनी ।