कर्णालीमा संक्रमित बढ्दै, १२३ पुगे

सुर्खेत : कर्णाली प्रदेशमा कोरोना (कोभिड-१९) संक्रमितको संख्या एक सय २३ पुगेको छ । थप १८ जनामा पुष्टि भएसँगै संक्रमितको संख्या एक सय २३ पुगेको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 कर्णाली स्वास्थ्य विज्ञान प्रयोगशाला जुम्लामा गरिएको पीसीआर परीक्षणमा दैलेखका १७ र कालिकोटका १ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय अन्तरगतको जनस्वास्थ्य शाखा प्रमुख नवराज क‌ंडेलले जानकारी दिए ।

संक्रमित १८ जनाको विवरण :

प्रकाशित मितिः   १८ जेष्ठ २०७७, आईतवार ११:०३