प्रकृतिको अनुपम वरदान तर आधुनिक विकासको दृष्टिकोणले दुर्गम—हाम्रो कर्णाली । कर्णाली केवल भूगोल मात्र होइन, यो त नेपालकै प्राचिन सभ्यता, संस्कृति र खस भाषाको उद्गम स्थल पनि हो । यहाँका जुम्ला,...